कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

सांसदलाई पाँच करोड दिने मधेस सरकारको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले मधेस प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई जनही एक करोड ५० लाख बजेट परिचालन गर्ने मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मधेश प्रदेश सरकारको निर्णय गर्नुको कारण माग गरेको छ ।

जसपा नेपालको महाधिवेशन : अध्यक्षबाहेकका पदमा बिहीबार निर्वाचन [तालिका]

जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भएको छ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ ।

मिडिया र विज्ञापन एजेन्सीका संगठनहरूबीच विज्ञापन कारोबारसम्बन्धी आचारसंहिता लागु गर्ने सम्झौता

मूलधारका मिडियाका २  र विज्ञापन एजेन्सीका २  छाता  संगठनबीच विज्ञापन कारोबारसम्बन्धी आचार संहिता लागु गर्ने सहमति गर्दै व्यावसायिक साझेदारीको सम्झौता गरेका छन् । नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स, नेपाल विज्ञापन संघ र राष्ट्रिय विज्ञापन संघले बुधबार १७ बुँदे सम्झौता गर्दै  विज्ञापनसम्बन्धी कारोबार ब्यवस्थापन तथा अनुगमन कार्यविधि पनि बनाएर लागु गर्ने उल्लेख गरेका छन् ।

सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदै

चर्चित गायक खड्ग गर्बुजाले तत्कालीन समयमा गाएको गीतले सोलेडाँडा अनकन्टार थियो भन्ने बुझिन्छ । ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालु’ यो गीतले सोलेडाँडा काटेपछि भेट्न पनि सकिँदैन भन्ने सन्देश दिन्थ्यो ।

'मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो'

सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् ।

कुवेत आगलागी : पाँच नेपाली श्रमिकले झ्यालबाट हाम्फालेर ज्यान जोगाए

कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरु को कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन ।

अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडा नियमको घोषणा

कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले बुधबारबाट अझ कडाई गरिने जनाएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।

ओली-दाहाल भेटवार्ता : सत्ता समीकरण बनेको तीन महिनाको समीक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणको तीन महिनाको समीक्षा भएको छ । सिंहदरबारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच फागुन तेस्रो साता बनेको समीकरणको सबल र दुर्ब पक्षको समीक्षा भएको निकट स्रोतको भनाइ छ ।

सरकारबारे नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन : एमाले

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुने गरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताए ।

एक वर्षमा पनि आएन कार्गो रेल

गत वर्षको जेठ १८ गते उद्घाटनको अवसरमा एउटा कार्गो रेल आएयता विराटनगरको बुधनगरमा रेल फर्किएर आएको छैन । कलकत्ता बन्दरगाहबाट आउने चार प्रकारको समान मात्र कार्गो रेलबाट ल्याउन अनुमति छ । ती सामान विराटनगर नाकाबाट आयात शुन्य प्राय रहेकाले पनि कार्गो रेलले निरन्तरता नपाएको उद्योगीको भनाइ छ ।

राष्ट्रिय सुरक्षा परिषद्लाई व्यवस्थित बनाऔँ : सचेतक बराल

एमाले सचेतक सुनिता बरालले राष्ट्रिय सुरक्षा परिषद्लाई देश र जनताको सुरक्षाका लागि नेतृत्व गर्ने संस्था बनाउनुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको बैठक सचेतक बरालले राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग जोडिएको विषय भएको भन्दै त्यहाँबाट सुरक्षा सम्बन्धी विभिन्न योजना बनाएर काम गर्न सूचनाको अभाव भएको महसुस भएको बताइन् ।

उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् । जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका हुन् ।

कांग्रेसलाई सरकारमा जाने हतारो छैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई सरकारमा जान हतार नभएको दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए ।

अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक : एमाले प्रमुख सचेतक

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको आगामी वर्षको विनियोजन विधेयक माथिको छलफलका क्रममा उनले अदालतप्रति नागरिकको भरोसा कमजोर हुँदा लोकतन्त्रप्रतिको भरोसा कमजोर हुने अवस्था सिर्जना भएको बताए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
एक वर्षमा पनि आएन कार्गो रेल

एक वर्षमा पनि आएन कार्गो रेल

विनोद भण्डारी

गत वर्षको जेठ १८ गते उद्घाटनको अवसरमा एउटा कार्गो रेल आएयता विराटनगरको बुधनगरमा रेल फर्किएर आएको छैन । कलकत्ता बन्दरगाहबाट आउने चार प्रकारको समान मात्र कार्गो रेलबाट ल्याउन अनुमति छ । ती सामान विराटनगर नाकाबाट आयात शुन्य प्राय रहेकाले पनि कार्गो रेलले निरन्तरता नपाएको उद्योगीको भनाइ छ ।

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

विद्यार्थीलाई खाजा, अभिभावकलाई रिचार्ज

आनन्द गौतम

शैक्षिक सत्र सुरु भएलगत्तै रानी आधारभुत विद्यालयका शिक्षक हरेक विद्यार्थीका घरमा पुगे । उनीहरुले विद्यार्थीलाई विद्यालय पठाउँदाका समस्याका विषयमा अभिभावकसँग चासो राखे ।

पहिरोमा पुरिएर अरुण तेस्रो आयोजनाका कामदारको मृत्यु 

पहिरोमा पुरिएर अरुण तेस्रो आयोजनाका कामदारको मृत्यु 

दीपेन्द्र शाक्य

पहिरोमा पुरिएर संखुवासभामा एक जनाको मृत्यु भएको छ ।  चिचिला गाउँपालिका-३ सोलाखानीमा  अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने कामदारको मृत्यु भएको हो । पहिरोमा परी दुई जना  घाइते भएका छन् ।

मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला 

मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला 

अर्जुन सुवेदी

मोरङको सुन्दरहरैँचा-६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचा नगरपालिका-६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो ।

काबेली थ्रीमा लेदोले पुरिएर ट्याक्टर सहचालकको मृत्यु

काबेली थ्रीमा लेदोले पुरिएर ट्याक्टर सहचालकको मृत्यु

आनन्द गौतम

सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली-३ जलविद्युत आयोजनामा लेदोले पुरिएर एकजना ट्याक्टरका सहचालकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१४ का सविन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

डम्बरसिं राई

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ । 

कोशी बाट थप
दशगजामा फेला परेका २ शवको पहिचान

दशगजामा फेला परेका २ शवको पहिचान

शंकर आचार्य

पर्साको जगरनाथपुरस्थित दशगजामा गाडिएको अवस्थामा मंगलबार फेला परेका २ वटा शवको पहिचान खुलेको छ । 

महोत्तरीको मनराशिसवामा ‘संस्कार शिविर’

महोत्तरीको मनराशिसवामा ‘संस्कार शिविर’

सन्तोष सिंह

महोत्तरीको मनराशिसवा नगरपालिकाले संस्कृति र संस्कारको संरक्षणका लागि भन्दै विद्यार्थीलक्षित ‘संस्कार शिविर’ सञ्चालन गरेको छ । समाजबाट हराउँदै गएको मानवीय गुण, मूल्य, मान्यता र सनातन धर्म संस्कृतिको रक्षाका लागि मनराशिसवाभित्रका विद्यालयहरुमा अध्ययनरत किशोरकिशोरीलाई संस्कार शिविर सञ्चालन गरिएको हो ।

भन्सार छली ल्याइएका २८ लाख बढी मूल्यका मालसामान बरामद 

भन्सार छली ल्याइएका २८ लाख बढी मूल्यका मालसामान बरामद 

शंकर आचार्य

सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा भन्सार छली राखिएका सामान बरामद गरेको छ ।

\'बोक्सी\'को आरोपमा महिलालाई  कुटपिट 

'बोक्सी'को आरोपमा महिलालाई  कुटपिट 

सन्तोष सिंह

महोत्तरीको भंगहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट भएको छ । भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहलाई छिमेकीले कुटपिट गरेका हुन् । 

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विनय आजाद

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मुहान सुकेपछि बर्दिवासमा पानीको हाहाकार

मुहान सुकेपछि बर्दिवासमा पानीको हाहाकार

सुनिता बराल

पाँच वर्षअघिसम्म पानी प्रशस्त पाइने बर्दिवास–१२ स्थित जुरी बजार क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । पानीका मुहानहरू सुक्दै गएपछि उक्त क्षेत्रका नदी, पोखरी, इनार र कल सुकेका हुन् । अहिले स्थानीय पानीको जोहो गरिदिन सरोकारवालासँग माग गरिरहेका छन् । 

मधेस बाट थप
एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

ज्योती श्रेष्ठ

नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार सम्पन्न भएको एमाले काभ्रेको १३ औं अधिवेशनबाट अध्यक्ष पदमा भुर्तेल विजयी भएका हुन् ।

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

प्रताप विष्ट

जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको राष्ट्रिय परिचय पत्र बनाउन राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा टोली खटाएको छ ।  पालिकाको केन्द्र चैनपुरमै परिचय पत्र बनाउन पाउँदा राक्सिराङ गाउँपालिका-४ का ८८ वर्षीय रत्नलाल चेपाङले खुशी व्यक्त गरे । लठ्ठीको साहारामा हिड्ने रत्नलाललाई परिचयपत्र बनाउन कसरी हेटौंडा पुग्ने भन्ने चिन्ता थियो ।

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

रमेशकुमार पौडेल

पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगाभैंसीको सकस देखिने थिएन । सरकारले २०६४ मा जारी गरेको ११ बुँदे मापदण्ड कागजमै सीमित हुँदा क्रुर तरिकाले पशु ढुवानी भइरहेको सरोकारवालाको भनाइ छ ।

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

सुवास विडारी

अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

ब्रेक फेल भएर काभ्रेमा जिप दुर्घटना, ४ जना घाइते 

ब्रेक फेल भएर काभ्रेमा जिप दुर्घटना, ४ जना घाइते 

ज्योती श्रेष्ठ

काभ्रेको रोशी गाउँपालिका १० डाँडागाउँमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

बनेपाका ६ वटा वडा बालश्रममुक्त घोषणा

बनेपाका ६ वटा वडा बालश्रममुक्त घोषणा

ज्योती श्रेष्ठ

जिल्लाको बनेपा नगरपालिकाको ६ वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको छ ।

वाग्मती बाट थप
सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदै

सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदै

प्रकाश बराल

चर्चित गायक खड्ग गर्बुजाले तत्कालीन समयमा गाएको गीतले सोलेडाँडा अनकन्टार थियो भन्ने बुझिन्छ । ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालु’ यो गीतले सोलेडाँडा काटेपछि भेट्न पनि सकिँदैन भन्ने सन्देश दिन्थ्यो ।

गर्मी अत्यधिक बढेपछि थप दुई दिन विद्यालय बन्द 

गर्मी अत्यधिक बढेपछि थप दुई दिन विद्यालय बन्द 

नवीन पौडेल

अत्यधिक गर्मी बढेपछि पूर्वी नवलपरासीको गैंडाकोट, कावासोती र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् । जिल्लामा दिउँसोको तापक्रम ३५ देखि ४१ डिग्री तापक्रमसम्म पुगेपछि बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै शुक्रबारसम्मको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

गण्डकीको नीति तथा कार्यक्रम : पुरानै कार्यक्रमको निरन्तरता

गण्डकीको नीति तथा कार्यक्रम : पुरानै कार्यक्रमको निरन्तरता

दीपक परियार

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेका छन् । सार्वजनिक भएको नीति तथ कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

तीन वर्षदेखि प्रयोगविहीन क्यान्टिलिभर पुल मर्मत

तीन वर्षदेखि प्रयोगविहीन क्यान्टिलिभर पुल मर्मत

हरिराम उप्रेती

पहुँचमार्ग बगाएपछि प्रयोगविहीन बनेको मनास्लु पदमार्ग अन्तरगत धार्चे गाउापालिका–१ यारुबगरको क्यान्टिलिभिर पुल (भीर खोपेर बनाइएको) मर्मत गरिएको छ । तीन वर्षअघि बाढीले पहुँचमार्ग बगाएपछि नेपालकै पहिलो र नयाँ प्रविधिको क्यान्टिलिभर पुल प्रयोगविहीन बनेको थियो ।

नवलपुरमा विपद् सहायता कक्ष स्थापना

नवलपुरमा विपद् सहायता कक्ष स्थापना

नवीन पौडेल

पूर्वी नवलपरासीमा विपद् सहायक कक्ष स्थापना भएको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालको संयोजकत्वमा सरोकारवाला सहितको विपद्‌ सहायता कक्ष स्थापना गरिएको हो ।

गण्डकीमा \'फ्लोर क्रस\' गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

गण्डकीमा 'फ्लोर क्रस' गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

दीपक परियार

गण्डकी प्रदेशमा माओवादीको 'फ्लोर क्रस' गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गण्डकी बाट थप
स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

सन्जु पौडेल

स्वास्थ्य बिमा बोर्ड अन्तर्गतका दर्ता सहयोगीले बोर्डको बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

माधव अर्याल

तानसेन नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । 

मकैमा फौजी किराको प्रकोप बढेपछि पाल्पाका किसान चिन्तित 

मकैमा फौजी किराको प्रकोप बढेपछि पाल्पाका किसान चिन्तित 

माधव अर्याल

पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको वर्षे मकैमा फौजी किराको प्रकोप देखिएको छ । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका र हुर्केका बोट सखाप भएको किसानले बताएका छन् । जिल्लाका तिनाउ, बगनासकाली, निस्दीलगायत अन्य स्थानीय पालिकाका किसानले लगाएको मकैलाई फौजी किराले सताएको हो । 

मेसुको स्वागतका लागि अस्पताल हाताभित्र पटाका पड्काइयो

मेसुको स्वागतका लागि अस्पताल हाताभित्र पटाका पड्काइयो

मनोज पौडेल

सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा सरुवा भएर आएका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्र पटाका पड्काइएको छ ।

स्टिल उद्योगलाई प्रभावित पार्नेगरी भन्सार छुट दिने व्यवस्था परिमार्जन गरेकोमा उद्योगीहरूको आपत्ति

स्टिल उद्योगलाई प्रभावित पार्नेगरी भन्सार छुट दिने व्यवस्था परिमार्जन गरेकोमा उद्योगीहरूको आपत्ति

दीपेन्द्र बडुवाल

तीन वर्षअघि सरकारले मुलुकमा स्टिल उद्योगमा लगानी प्रोत्साहन गर्न भारतबाट आयात गरिने स्पन्ज आइरन लगायत कच्चा पदार्थमा भन्सार महसुल छुट दिने नीति लागू गरेकामा यसपालिको बजेटमा परिमार्जन भएपछि यहाँका उद्योगीले आपत्ति जनाएका छन् ।

टिपर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते 

टिपर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते 

वीरेन्द्र केसी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ देउरालीबाट नेटातर्फ जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी बाट थप
\'मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो\'

'मानिसलाई राज्यले जबरजस्ती दलित बनाएको हो'

कान्तिपुर संवाददाता

सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् ।

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

राजबहादुर शाही

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

भीई गाउँमा खानेपानीको हाहाकार

भीई गाउँमा खानेपानीको हाहाकार

राजबहादुर शाही

सोरु गाउँपालिका–३ को भीई गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा बस्दै आएका २ सय ७७ परिवार पानीसमेत पिउन नपाउने अवस्थामा पुगेका छन् । खडेरीले पानीको मुहान सुकेपछि भीईका भामगाउँ, भिदगाउँ, ठूलागाउँ, काटिगाउँ, बैनागाउँ, कोसेडीगाउँ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई खानेपानीको जोहो गर्न सकस परेको छ ।

कर्णालीमा बस्नै मान्दैनन् सचिव

कर्णालीमा बस्नै मान्दैनन् सचिव

कृष्णप्रसाद गौतम

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद पौडेल मन्त्रालय आएको १७ दिनमै सरुवा भए । वैशाख २७ मा मन्त्रालयमा हाजिर भएका उनी जेठ १४ मा सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गए ।

चोरी मुद्दामा फरार प्रतिवादी चार वर्षपछि पक्राउ

चोरी मुद्दामा फरार प्रतिवादी चार वर्षपछि पक्राउ

विप्लव महर्जन

चोरी मुद्दाका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ शंखमुल घर भएका वर्ष २८ का राजेन्द्र कवर जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट मंगलबार दिउँसो १२ बजे पक्राउ परेका हुन् । 

मुसीकोटमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

मुसीकोटमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

महेश केसी

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ गिलवाङमा गाडी दुर्घटना हुँदा तीन जनाको जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । आइतबार राति ८:३० बजे बाँफिकोट गाउँपालिका-४ को छिनखेतबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको गाडी गिलवाङ नजिकै दुर्घटना भएको हो ।

कर्णाली बाट थप
औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

भवानी भट्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जडीबुटी र औषधिय गुण भएका वनस्पतिको अध्ययन तथा अनुसन्धान गर्ने भएको छ । सात वटै प्रदेशमा विशिष्टकृत प्रयोगशाला स्थापना गरेर अनुसन्धान गर्ने तयारी गरेको हो ।

सुदूरपश्चिममा मन्त्रालय विभाजनको तयारीप्रति कांग्रेसको आपत्ति

सुदूरपश्चिममा मन्त्रालय विभाजनको तयारीप्रति कांग्रेसको आपत्ति

अर्जुन शाह

भागबन्डा मिलाउन मन्त्रालय विभाजन गर्ने प्रदेश सरकारको तयारीप्रति सुदूरपश्चिम कांग्रेस संसदीय दलले विरोध जनाएको छ । 

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

किन अस्वीकार गरे सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मन्त्री पद ?

अर्जुन शाह

सरकारमा सामेल नहुने भन्दै अड्को थापिरहेको एमाले सरकारमा सहभागी हुन सहमत भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

अर्जुन शाह

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त स्वतन्त्र सांसद तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीद्वारा सोमबार मन्त्री नियुक्त गरिएका जोशीले पद अस्वीकार गर्दै पद तथा गोपनीयताको शपथ पनि लिएनन् । 

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

अर्जुन शाह

भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

रासस

विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक  प्रहरी जवानको मृत्यु भएको छ । 

सुदूरपश्चिम बाट थप

इलनले फिर्ता लिए ओपेनएआई विरुद्धको मुद्दा

अमेरिकी अर्बपती उद्यमी इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी कम्पनी ओपनएआईविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएका छन् । मस्कले  गत फेब्रुअरीमा क्यालिफोर्निया स्टेट अदालतमा दायर मुद्दा मंगलबार फिर्ता लिएका हुन् । ज्याटजीपीटी निर्माता ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानाई विपक्षी बनाएर उनले मुद्दा हालेका थिए ।

राष्ट्रिय सुटिङ : आर्मीलाई दुई स्वर्ण

नेपाल आर्मी टिमले सातदोबाटोस्थित सुटिङ रेन्जमा बुधबार पुरुषतर्फ २६ औं र महिलातर्फ २५ औं संस्करणको राष्ट्रिय सुटिङ प्रतियोगितामा दुई स्वर्ण पदक जितेको छ ।

पोखरामा यू–१५ विद्यालय खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयुक्त रूपमा पहिलो पटक यू–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबार पोखरामा सुरु भएको छ ।

सिमलटारमा फुटबल मैदान निर्माण

हेटौंडा उपमहानगरपालिका-१०र ११ नम्वर वडाको सीमानामा पर्ने सिमलटारमा फुटबल खेल मैदान निर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिका-११ सिमलटारमा निर्माण गरेको फुटबल खेल मैदानको मेयर मिनाकुमारी लामा र उपमेयर राजेश वानियाँले बुधवार एक समारोहबीच उद्घाटन गरेका थिए । 

रारामा हाइअल्टिच्युड गल्फ कोर्ट निर्माणमा ५४ लाख बजेट विनियोजन

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल रारामा हाइअल्टिच्युट गल्फ कोर्ट निर्माणका लागि ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् । हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो ।  वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । 

रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु

रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

युरोपमा दक्षिणपन्थी उभार

युरोपेली संसद्का लागि आइतबार भएको चुनावको नतिजा सार्वजनिक हुनासाथ फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । चुनावमा फ्रान्सको दक्षिणपन्थी नेसनल र्‍याली पार्टी विजयी भएपछि म्याक्रोंले संसद् विघटन गरेका हुन् । चुनावमा नराम्रोसँग पराजित भएको समाचारले रन्थनिएका उनले जुन ३० र जुलाई ७ का लागि चुनावको मिति तोकेका हुन् । 

सन् १९९१ मा आजकै दिन : रुसी राष्ट्रपतिमा यल्तसिन विजयी 

सन् १९९१ मा आजकै दिन (जुन १२) मा रुसी राष्ट्रपतिमा बोरिस यल्तसिन निर्वाचित भएका थिए । १९३१ को फेब्रुअरी १ मा जन्मिएका यल्तसिन १९९९ सम्म रुसको राष्ट्रपति थिए ।

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु

मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय श्रृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । 

सिलौटोमा पीडा पिनिरहेकी आमा

आमाले आँसुसँगै जीवनका दुःखहरू पिँधेको सिलौटो जोगाइराखेका छन्– राजु परियारले । उनलाई बोध छ– त्यो मेरी आमाले केवल मसला र नुन–खुर्सानी होइन, आफ्नो कर्म र दुःख पिँधेको सिलौटो हो । मध्य जेठको सहरी गर्मीमा राजु गाउँ र आमा हिँडिआएका बाटाहरू सम्झना गर्छन्, ‘जीवनबाट सबै कुरा हराओस् तर त्यो सिलौटो नहराओस् । किनभने त्यो ढुंगो मात्रै होइन, म हुर्केको साक्षी पनि हो ।' 

ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले ज्यान मार्ने मुद्दाका फरार प्रतिवादीलाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका वीरबहादुर तामाङ छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.